Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन चयन

२०७९ असार ९ गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्सको सञ्चालकमा शिक्षा भट्टचन चयन हुनुभएको छ । संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा हाललाई शिक्षा भट्टचनलाई मनोनयन गरेको कम्पनीले जनाएको छ ।