
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर १७/२०७८, सहायक द्वितीय श्रेणी, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । सोमबार लोकसेवा आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागिमध्ये ४५.१२% उत्तीर्ण भएको जनाइएको छ ।
हेर्नुहोस्