बैंकिङ खबर/ नेपालमा बीमा कलेज स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा कलेज स्थापना गरिने बताउनुभयो ।