Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन थप प्रोत्साहन दिइने

२०७९ जेष्ठ १० गते

बैंकिङ खबर/ सरकारले रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउन थप प्रोत्साहन दिने तयारी गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारिक माध्यमबाट रेमिट्यान्सलाई भित्र्याउन थप प्रोत्साहन दिने बताउनुभयो ।

Ad