ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?
२०७९ बैशाख २३ गते
बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकमा रोजगारी खुलेको छ । बैंकले सिनियर अफिसरमा रोजगारी खुलाएको हो । उक्त आवदेनमा मे ११ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । आवेदन अनलाइनबाट पनि दिन सकिनेछ ।