Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंक अफ काठमाण्डूमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

२०७९ बैशाख ११ गते


बैंकिङ खबर/ बैंक अफ काठमाण्डूमा रोजगारी खुलेको छ । बैंकले जुनियर असिस्टेन्टका लागि ६ वटा प्रदेशमा कर्मारीको माग गरेको हो । बैंकले प्रदेश १,मधेश प्रदेश, मागमति प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।