Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्तो छ बैंकहरूको आधार दर (सूचीसहित)

२०७९ बैशाख १० गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार केही बैंकको आधार दर १० प्रतिशत नाघेको छ । मेगा र सनराइज बैंकको आधार दर १० प्रतिशतभन्दा माथि पुगेको छ । १५ बैंकको आधार दर ९ देखि १० प्रतिशतको बीचमा छ ।

यस्तो छ बैंकहरूको आधार दर (प्रतिशतमा)

बैंक

आधार दर चैत ०७८

राष्ट्रिय वाणिज्य

७.३१

स्टान्डर्ड

७.५५

इन्भेष्टमेन्ट

८.०६

नेपाल

८.१९

नबिल

८.२२

कृषि

८.२८

एभरेष्ट

८.३६

ग्लोबल आईएमई

८.९५

बीओके

८.९६

एनएमबी

८.९६

सानिमा

९.००

नेपाल बंगलादेश

९.१०

एसबीआई

९.२६

एनसीसी

९.२८

प्रभु

९.२९

एनआईसी एसिया

९.३९

हिमालयन

९.५०

सिद्धार्थ

९.५३

माछापुच्छ्रे

९.६३

सेन्चुरी

९.६३

लक्ष्मी

९.६४

प्राइम

९.६८

सिटिजन्स

९.८१

कुमारी

९.८५

सिभिल

९.९४

मेगा

१०.१०

सनराइज

१०.११

 

Ad