Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्र बैंकको लिखित परीक्षाको तालिका सार्वजनिक, हेर्नुस् सूचना

२०७८ चैत्र २० गते


बैंकिङ खबर/ लोकसेवा आयोगले नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ । आयोगले समावेशी र खुल्ला तर्फका सहायक निर्देशक, अधिकृत र तृतीय, लेखा, वाणिज्य कानून, सूचना प्रविधि तर्फको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूचना