Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

उन्नति सहकार्य लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

२०७८ चैत्र १५ गते


बैंकिङ खबर/उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले बरिष्ठ प्रबन्धक/सिए (बरिष्ठ प्रबन्धक), प्रबन्धक/सिए (प्रबन्धक), सहायक प्रबन्धक, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत (आईटि), कनिष्ठ अधिकृत, बरिष्ठ सहायक प्रशिक्षार्थी/बरिष्ठ सहायक, कनिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसइई उत्तिर्ण देखि स्नातकोत्तर तह उत्तिर्ण र विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएको कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको चैत १४ गतेदेखि १५ दिन भित्र वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा ईमेल vacancyunnatimfi2076@gmail.com मार्फत आवेदन दिन सक्नेछन् ।