Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वोमी र सूर्योदय लघुवित्तको एकीकृत कारोबार चैत १९ देखि

२०७८ चैत्र ९ गते

बैंकिङ खबर/वोमी लघुवित्त र सूर्योदय लघुवित्त मर्जरमा सामेल भएका छन् । दुई संस्थाले मर्जरपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट यही चैत १९ देखि एकीकृत कारोबार थाल्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियम ११ को उपविनियम ७ अनुसार एकीकृत कारोबारबारे सर्वसाधारणलाई जानकारी दिएको हो ।

 

Ad