Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

२०७८ फाल्गुन ३० गते


बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले राजीनामा दिएका छन्। बैशाख १ गतेबाट लागू हुनेगरी उनले राजीनामा दिएका हुन्।

नेपाल राष्ट्र बैंकबाट अवकाश पाएको चौथो दिन नै पौडेलले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति पाएका थिए। चार बर्षका लागि नियुक्ति पाएपनि एक बर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्। राष्ट्र बैंकबाट ३० वर्ष सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट अवकाश भएका थिए।

Ad