Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिमा २८ पदका लागि रोजगारीको अवसर (सूचनासहित)

२०७८ फाल्गुन १३ गते

बैंकिङ खबर/ बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ।

समितिले शुक्रबार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो। लाेकसेवाबाट प्राप्त सहमति अनुसार समितिले ती पदका लागि याेग्यता पुगेका इच्छुक नेपालीबाट निवेदन दिन सूचना जारी गरेकाे जनाएकाे छ ।

चैत १३ गतेसम्म निवेदन दिन सकिने अन्तिम समय ताेकिएकाे छ । थप १ हप्तामा दाेब्बर दस्तुर दिएर निवेदन दिन सकिने पनि कम्पनीले जनाएकाे छ ।