Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तको सीईओमा पुनः पोख्रेल

२०७८ माघ २९ गते

बैंकिङ खबर/ जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीराम पोख्रेललाई पुनः नियुक्त गरेको छ ।

लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले सीईओ पदमा पोख्रेललाई पुनः नियुक्त गरेको हो । लघुवित्तले पोख्रेलको पदावधी दुई वर्ष मात्रै थपेको छ । पोख्रेल २०८० माघ २७ गतेसम्म लघुवित्तको सीईओ बन्ने छन् ।