January 20th, 2022

मानुषी लघुवित्त र यूनाईटेड इन्सुरेन्समा खुल्यो रोजगारी


बैंकिङ खबर/ मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड तथा यूनाईटेड इन्सुरेन्सले विभिन्न पदमा रोजगारी खुलेको छ ।
लघुवित्त कम्पनीले कनिष्ठ अधिकृत (शाखा प्रमुख) २, बरिष्ठ सहायक (शाखा प्रमुख) ६ जना र कनिष्ट सहायकमा ५ जना गरी १३ जना कर्मचारी माग गरेको छ।

ईच्छुक उमेद्वारले १५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालयवा कम्पनीको ठेगानामा आवेदन दिन सकिने कम्पनीले बताएको छ। त्यस्तै यूनाईटेड इन्सुरेन्स कम्पनीले पनि सिनियर अफिसर (डिपार्टमेन्टल हेड) १ जना र केहि सिनियर अफिसर्सको माग गरेको छ । ईच्छुक उमेद्वारले ७ दिन भित्र कम्पनीको ठेगानमा आवेदन दिन सक्नेछन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]