Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

उन्नति सहकार्य लघुवित्तमा आवेदन दिन भुल्नुभयो ?, अब एक दिन मात्र बाँकी

२०७८ पुष ५ गते


बैंकिङ खबर/ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थामा रोजगारीका लागि मंगलबार अन्तिम दिन रहेको छ । संस्थाले मंसिर २१ गते विज्ञापन प्रकाशित गर्दै विभिन्न पदका लागि आवेदन मागेको थियो ।

संस्थाले वरिष्ठ प्रबन्धक केहि, प्रबन्धक केहि, सहायक प्रबन्धक केहि, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत, वरिष्ठ सहायक प्रशिक्षार्थी र वरिष्ठ सहायक आइटी र सहायक केहि संख्यामा मागेको छ । संस्थामा रोजगारीका लागि इमेलबाट पनि पठाउन सकिनेछ ।