Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मेरो माइक्रोफाइनान्सले माग्यो यति धेरै संख्यामा कर्मचारी, यसरी दिनुहोस् आवेदन

२०७८ पुष ४ गते


बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स कम्पनीमा रोजगारी खुलेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले विभागीय प्रदशे प्रमुखका लागि केही, विभागीय अनुगमन एवम कानुनी तथा असुली अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले पुस १८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

हेर्नुहोस् विज्ञापन