Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केटबीच सम्झौता

२०७८ श्रावण ३ गते


बैंकिङ खबर/अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सेवाको लागी सम्झौता भएको छ ।
आइतबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोडइन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।