Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनरल इन्स्योरेन्सको संचालकमा ज्ञवाली र बन्जाडे निर्विरोध निर्वाचित

२०७८ असार २१ गते


बैंकिङ खबर/जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत भएको कम्पनीको आ।व २०७६र०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण तयार गरेको छ ।
त्यसैगरी साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ ।

त्यसैगरी सभाले कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने निर्णय समेत साधारण सभाले गरेको छ ।