Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तमा शेयर हाल्ने हो ? आउँदैछ, समता माइक्रोफाइनान्सको आईपीओ

२०७३ भाद्र ८ गते

ipoसमता माइक्रोफाइनान्स वित्तिय संस्थाले ९४ लाख ८० हजार रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । समताले यसै आर्थिक वर्षमा सो आईपीओ जारी गर्ने गरी गृहकार्य अघि बढाएको हो । जजसअनुसार, लघुवित्तले धितोपत्र बोर्डमा शेयर निश्कासनका लागि आवेदन दिइसकेको छ भने शेयर निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईबिएल क्यापिटललाई नियुक्त गरिसकेको छ । 

एक जिल्ले कार्यक्षेत्र भएको समता माइक्रोफाइनान्सको चुक्ता पूँजी १ करोड ११ लाख रहेको छ । आईपीओ जारी गरेपश्चात् कम्पनीकोचुक्ता पुँजी २ करोड १५ लाख रुपैयाँ पुग्ने छ ।