Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अबसर, अनलाइनबाटै भर्नुस् आवेदन

२०७८ बैशाख २२ गते

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाईजर पदमा देशभरिका विभिन्न शाखाका लागि उक्त बैंकले कर्मचारी मागेको हो । रोजगारका लागि ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ ५ गते सम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनबाटै भर्न सकिने छ । आवेदन भर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

https://www.centurybank.com.np/send-resume?fbclid=IwAR0ve5ClM5goaB3sb8btbg8Jn-G7nkoZ7HnYRqLWGTqR1wIg4TJJoU2Y9Ik