बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले अधिकृतका लागि १ जना र कनिष्ठ अधिकृतका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका योग्य नागरिकले २०७७ माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
