Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समृद्धि फाइनान्समा रोजगारी

२०७७ माघ ८ गते

बैंकिङ खबर । समृद्धि फाइनान्सले कर्मचारीको माग गरेको छ । कम्पनीले असिसस्टेन्ट र सिनियर असिसस्टेन पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौंको लागि कर्मचारीको माग गरेको हो । योग्य तथा इच्छुक आवेदकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।