Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

रिलायन्स लाइफ इन्स्योरेन्सलाई कर्मचारी आवश्यकता, आजै दिनुहोस् आवेदन

२०७७ पुष १३ गते

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सको क्षेत्रीय कार्यालय, शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा बजार प्रतिनिधि पदका लागि कार्मचारीहरु माग गरेको हो ।

इच्छुक आवेदकले आफ्नो निवेदन ७ दिन भित्रमा कम्पनीको इमेलमा jobs@relifeinsurance.com पठाउन सक्नेछन् ।