Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्सले गर्यो होटेल ल्यान्ड मार्कसँग सम्झौता

२०७७ पुष १० गते

बैंकिङ खबर । सगरमाथा ईन्स्योरेन्स कम्पनीले पर्यटन विकासको टेवा पुर्यायने उद्देश्यले होटेल ल्यान्ड मार्कसँग गर्यो सम्झौता गरेको छ । ईन्स्योरेन्स कम्पनीले शुक्रबार होटेल ल्यान्ड मार्कसँग गर्यो सम्झौता गरेको हो ।

उक्त संझौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा रिलायन्स फाईनान्स लिमिटेडको तर्फवाट सि.एन पाण्डेले हस्ताक्षर गरेका हुन् ।