Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समृद्धि फाइनान्समा खुल्यो रोजगारी (विज्ञापनसहित)

२०७७ पुष ८ गते

बैंकिङ खबर ।  समृद्धि फाइनान्समा कर्मचारीको माग भएको छ । संस्थाले काठमाडौं कार्य क्षेत्रका लागि केही बिजनेस डेभलपमेन्ट अफिसरको माग गरेको हो । हेटौडामा केन्द्रीय कार्यालय रहेको फाइनान्सले राम्रो कम्युनिकेसन स्किल भएका दक्ष र योग्य कर्मचारीको आवश्यक्ता परेको जनाएको छ । राम्रो लिडरसिप स्किल भएका इच्छुक उम्मेदवारले पुस १३ गते भित्र आफ्नो व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र पठाउनुपर्ने संस्थाले जनाएको छ ।

Ad