बैंकिङ खबर । युनाइटेड फाइनान्सले रोजगारी खुलाएको छ । फाइनान्सले केही संख्यामा असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर, जुनियर अफीसर, अफीसर, सिनियर अफीसर, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट लगायतका पदमा रोजगारी खुलाएको हो । इच्छुक आवेदकले पुष १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
