Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदमा रोजगारी खुलायो, एसईई पासलाई पनि अवसर

२०७७ पुष ७ गते

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदमा रोजगारी खुलाएको छ । लघुवित्तले शाखा प्रबन्धक, वरीष्ठ सहायक, कनिष्ठ सहायक, जे.टि.ए., कनिष्ठ सहायक, जुनियर प्रशिक्षार्थीको माग गरेको हो ।  ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।

Ad