Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर

२०७७ पुष ५ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्तले रोजगारीको लागि कर्मचारीहरुको माग गरेको छ । संस्थाले प्रबन्धक, सहायक, वरीष्ठ सहायक, सुपरभाइजर, कनिष्ठ सहायक जस्ता पदमा रोजगारीकोको लागि आवेदन खुलाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

हेर्नुहोस् सूचना