Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ज्योति लाइफ इन्स्योरेन्समा कर्मचारीको माग, पुष ६ गतेसम्म आवेदन दिन सकिने

२०७७ मंसिर ३० गते

बैंकिङ खबर । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुख, उपशाखा प्रमुख र सेल्स एक्जुकेटिभ पदका लागि कर्मचारीको माग गरेको सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले पुष ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।