Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सप्तकोशी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, आवेदन दिन पाँच दिन बाँकी

२०७७ मंसिर ३० गते

बैंकिङ खबर । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले सिनियर अफिसर, सिनियर अफिसर आइटी, अफिसर, जुनियर अफिसर, सुपर भाइजर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट र गोल्ड टेस्टरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले विज्ञापन प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । विज्ञापन गत मंसिर २५ गते प्रकाशन भएको थियो । जस अनुसार अब ५ दिनसम्म आवेदन दिन पाइने छ ।