Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सको संचालकमा विष्ट नियुक्त

२०७७ मंसिर १८ गते

बैंकिङ खबर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा नरेन्द्र सिँह विष्ट नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको ३१३ बैंठकले रिक्त संचालकमा पदमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले विष्टलाई संचालक पदमा बाँकी कार्याकाल लागि नियुक्त गरेको जनाएको छ ।