Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारीको माग, अनलाइन मार्फत आवेदन दिन सकिने

२०७७ कार्तिक २६ गते

बैंकिङ खबर । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न उच्च पदमा कर्मचारी माग गरेको छ । उक्त बैंकले विज्ञका रुपमा काम गर्ने उच्च कर्मचारी माग गरेको हो । जसका लागि चार्टड एकाउन्ट अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्ने छन् । सु्चना प्रकाशित मितिले १५ दिन भित्र निवेदन दिन सकिने छ । उक्त सेवा करारका लागि कायम रहने जनाइएको छ ।