Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गोर्खाज फाइनान्समा कर्मचारी आवश्यक्ता

२०७७ कार्तिक २५ गते

बैंकिङ खबर । गोर्खाज फाइनान्सले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर, डिजिटल बैंकिंग अफिसर, रिकभरी डिपार्टमेन्ट अफिसर, रिलेसनसिप म्यानेजर, जुनियर असिस्टेन्ट लगायतका पदमा कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् ।