Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराइज बैंकमा इन्टर्नसिपको अवसर, योग्यता+2 पास

२०७७ कार्तिक २५ गते

बैंकिङ खबर । सनराइज बैंकले इन्टर्नसिपको लागि सूचना प्रकाशित गरेको छ । बैंकले पासले पनि आवेदन दिन सक्ने जनाएको छ । यसका लागि बैंकले ३१ डिसेम्बरसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ ।