Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सको सञ्चालक सदस्य श्रेष्ठको राजीनामा स्वीकृत

२०७७ कार्तिक २४ गते

बैंकिङ खबर । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्य रोमलकृष्ण श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।कम्पनीको आइतवार बसेको सञ्चालक समितिको ६ नम्बर वैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।