Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

छिमेक लघुवित्तमा अधिकृत तहको रोजगारी, असोज १९ गतेसम्म निवेदन दिन सकिने

२०७७ आश्विन ४ गते

बैंकिङ खबर । देशको अग्रणी लघुवित्त संस्थाको रुपमा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाले अधिकृत र सहायक अधिकृत तहमा कर्मचारी माग गरेको छ । उक्त माग अनुसार योग्यता पुगेका व्यक्तिहरुले दरखास्थ हाल्न सक्ने छन् । दरखास्थ मिति २०७७ असोज १९ गतेसम्म रहेको छ ।