Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१० अर्ब रुपैयाँको रिभर्स रिपो बुधबार

२०७३ श्रावण ११ गते

नेपाल राष्ट्र बैंकले सात दिने अवधिको १० अर्ब रुपैयाँको रिभर्स रिपो विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सो रिभर्स रिपो विक्रि गर्न लागेको हो । बुधबार दिउसो ३ बजे विक्रि गरिने सो रिभर्स रिपो आगामी साउन १९ गते परिपक्व हुनेछ । क, ख र ग वर्गका वित्तीय संस्थाले सो रिभर्स रिपो खरिद गर्न पाउनेछन् । 

reverse ripo