Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ज्योती लाईफ इन्स्योरेन्समा रोजगारीको अबसर, प्लस टु गरेकाले आवेदन दिन पाउने

२०७७ असार २९ गते

बैंकिङ खबर । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखाप्रमुख ÷ उप–शाखाप्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक ÷ सहायक ÷ बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको छ । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दामाथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने रहेको छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कर्मचारी माग गरेको छ । आवेदकहरुको लागि२ ०७७ श्रावण १३ सम्म ईमेल ठेगाना मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।