बैंकिङ खबर । लोकसेवा आयोगद्धारा नेपाल बैंक लि. मा परिक्षा दिएकाहरुको उत्तिर्ण नामावलि प्रकाशित भएको छ । लोकसेवा आयोगले सूचना प्रकाशित गरी उत्तिर्ण नामहरु सार्वजनिक गरेको छ । विभिन्न पदमा नेपाल बैंकमा खोलिएको भ्याकेन्सी अन्तरगत १ सय ४३ जनाको नाम प्रकाशित भएको छ ।
