Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय वाणिज्य बैंकले माग्यो २ सय कर्मचारी

२०७३ श्रावण ५ गते

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले झण्डै दुई सय कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि एक सय ९५ जना कर्मचारी माग गरेको हो । गत वर्ष नै ९५ जना कर्मचारी भर्ना गर्न खोजेपनि महिलाको उमेरका विषयमा अदालतमा मुद्दा परेको कारण स्थगित भएको थियो । आवेदन दिने महिलाको उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था बैंकले गरेकोमा उमेरको सीमा ४० वर्ष बनाउनु पर्ने भन्दै अदालतमा मुद्दा परेको थियो । बैंकले आवेदन दिने महिलाको उमेरको सीमा ४० वर्ष नै बनाएर विज्ञापन गरेको हो ।

हेर्नुस् बैंकद्धारा जारी विज्ञापन जस्ताको तस्तै :

banijya bank