Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमितको संख्या १४ सय पुग्यो, एकैदिन थपिए १ सय ८९ जना

२०७७ जेष्ठ १७ गते

बैंकिङ खबर । । कोरोना संक्रमण बढ्ने क्रममा शनिबार एकैदिन १ सय ८९ जना कोरोना संक्रमित भेटिएका छन् । अब संक्रमितको संख्या १ हजार ४ सय ०१ पुगेको छ । स्वास्थ्य मन्त्रलयका अनुसार हालसम्म ६ जनाको कोरोनाका कारण मृत्यू भएको छ ।

Ad