Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना रोकथाममा गरेको सहयोग रकम, खर्चमा देखाउन पाउने

२०७७ जेष्ठ १६ गते

बैंकिङ खबर । कर्पोरेट कम्पनी तथा बैंकवित्तहरुले कोभिड १९ को संक्रमण रोकथाम तथा राहत कोषमा जम्मा गरेको सम्पूर्ण रकमलाई खर्चमा देखाउन पाउने भएका छन् । नयाँ आर्थिक बर्षको बजेटले कर्पोरेट क्षेत्रलाई यो सुविधा उपलव्ध गराएको हो । हाल बैंक तथा वित्तीय क्षेत्रले कोरोना रोकथाम तथा नियन्त्रण एवं यसको प्रभावमा पर्नेहरुलाई ठुलो रकम आर्थिक सहयोग गर्दै आएका छन् ।

Ad