Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या हजार नाघ्यो

२०७७ जेष्ठ १५ गते

बैंकिङ खबर । नेपालमा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो।

यो सँगै हाल देशभर कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । संक्रमित मध्ये हालसम्म १८७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

Ad