Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको ५८ हजार ८ सय पुग्यो सुनको भाउ

२०७३ श्रावण २ गते

goldआइतबार सुन तोलाको ५ सय रुपैयाँका दरले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ५८ हजार ८ सय रुपैयाँका किनबच भइरहेको छ भने तेजाबी सुन तोलाको ५८ हजार ५ सय ५० रुपैयाँका दरले किनबेच भइरहेको छ । यसअघि गत साताको शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ३ सय रुपैयाँका किनबेच भइरहेको थियो भने तेजाबी सुन तोलाको ५८ हजार ५० रुपैयाँका दरले किनबेच भइरहेको थियो । 

आइतबार चाँदी पनि तोलाको ५ रुपैयाँका दरले महँगिएको छ । शुक्रबार तोलाको ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार तोलाको ९ सय १० रुपैयाँका दरले कारोबार भएको महासंघले जनाएको छ ।