Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थमन्त्रीले आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै

२०७७ जेष्ठ १३ गते

बैंकिङ खबर । आज चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण हुने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, खर्च र राजस्व असुली सहितको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुहुने भएको हो । आर्थिक वर्षको बजेट पेश गर्नुअघि गत आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरिन्छ । यसरी आर्थिक सर्वेक्षण पेश भएपछि नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत हुनेछ । बैठक दिउँसो १ बजेको लागि तय भएको छ ।

Ad