आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
२०७७ जेष्ठ १३ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र विक्रिदर १२१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।