बैंकिङ खबर । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार थप १९ जनामा कोरोना पुष्टि भएको छ । अब नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ । कोरोनाका कारण हालसम्म ८७ जना उपचारपछि निको भएर फर्किएका छन् ।