बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरण एवं स्वास्थ्य सुरक्षाका लागि बैंकको सेवा संचालन मार्गदर्शन २०७७ जारि गरेको छ । जसमा माहामारीको समयमा पनि सुरक्षित तवरबाट बैंकिङ सुविधा दिने कुरा उल्लेख छ । राष्ट्र बैंकले ४२ बुँदे निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि घरबाटै काम सम्पादन गर्न स्वीकृति प्रदान गरेको छ।
नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकको नयाँ नीति : अब कर्मचारीले घरमै बसेर काम गर्न सक्ने
२०७७ जेष्ठ ६ गते