आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ जेष्ठ ६ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ २ पैसा र विक्रिदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ ।