Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

२०७७ बैशाख २७ गते

बैंकिङ खबर । आज शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुका तीन-तीन जनालाई र पर्साका एक जनालाई संक्रमण भएको देखिएको हो। उनीहरु सबैको स्वास्थ्यअवस्था सामान्य रहेको बताइएको छ । 

Ad